डडेल्धुरा : नेकपा ओली समूहका स्थायी समिति सदस्य एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताहरूको दि'माग खु'स्केको आ'रोप लगाएका छन्।
बुधबार नेपाल कम्यु...
दार्चुला: दार्चुुलामा जीप दुर्घ'टना भएको छ।
जिल्लाको मार्मा गाउँपालिकाको लटिनाथबाट पारिबगडतर्फ जाँदै गरेको म१ज ३२४ नम्बरको जीप मार्मा गाउँपालिका वडा नम्बर २ सिमार बजार नजिक बुधबार विहान दुर्घ'टना भ...
निराकरण सम्वाददाता अछाम:बान्नीगढी जयगढ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शैलेश राज ढुंगानाको बिदाई गरिएको छ।
मंगलबार एक कार्यक्रम बिच बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का कार्य...
अछाम :नेपाल कम्युनिष्ट पार्टी (ओली) समूहका केन्द्रीय सदस्य कर्णबहादुर थापाले दाहाल-नेपाल समूहका नेता भीम रावलसँग राजनीतिक संस्कार नभएको बताएका छन्।
ओली समूहको अछाम जिल्ला भेलालाई सम्बोधन गर्दै नेता...
अछाम :फुटको संघारमा रहेको नेकपा बिभाजनको प्रभाव अछाम निकै बढेको छ।
अछाम सदरमुकाम मंगलसेनमा रहेको पार्टी कार्यलय प्रधानमन्त्री ओलि पक्ष र प्रचण्ड नेपाल पक्ष कब्जा गर्न लागिपरेका छन् । सोमबार देखि ...
निराकरण सम्वाददाता अछाम
साफेबगर नगरपालिका द्वारा गर्भवती सङ्ग नगर उपप्रमुख कोसेली कार्यक्रम मंगलबार वडा नं ७ रिडिकोटमा सम्पन्न भएको छ। वडा नं ७ का वडा अध्यक्ष मिठ्ठु भाटको अघ्यक्षता भएको कार्यक्रममा...
धनगढी: सुदूरपश्चिम प्रदेशमा भोलि(पुष २९) गते सार्वजनिक विदा दिइएको छ।
प्रदेश सरकारले भुवा पर्वको अवसरमा सार्वजनिक विदा दिएको हो।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्...
दार्चुलामा मंगलबार भू'कम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुस'न्धान केन्द्रका अनुसार दार्चुला केन्द्रबिन्दु भएर आज विहान ९ बजेर ४८ मिनेटमा ४.२ रेक्टरस्केलको भूक'म्प गएको हो ।
अछाम : नेकपा अध्यक्ष एबम प्रधानमन्त्रि केपी ओली समूहक केन्द्रीय सदस्य झपट बोहराले राजनीतिक क्रान्ति संग संगै आर्थिक क्रान्तिलाई पनि अगाडि बढाउन सकेमात्रै मुलुकले फट्को मार्ने बताए ।
सोमबार अछाम सदर...