Advertisement
SKIP THIS
अछाममा भालुको आक्रमण परि २  किशोरी घाइते

लाल बहादुर चदारा अछाम:अछाममा भालुको आक्रमण परि २ जना किशोरी घाइते भएकी छिन।

शनिबार बिहान ९ बजे जिल्लाको मेल्लेख गाउँपालीका ४ कुस्कोट गुम्सी बनमा सेउला पात गर्न गएकी १६ बर्षिय कलुु ताम्राकार र १८ बर्षिय अनिता ताम्राकार घाइते भएकी हुन ।

भालुको आक्रमणबाट घाइते उनको बयालपाट अस्पतालमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया