अछाम :तपेन्द्र प्रसाद न्यौपाने द्वारा लिखित
बिपि कोइरालाको प्रजातान्त्रिक समाजवाद नामक पुस्तकको बिमोचन गरिएको छ ।
उक्त पुस्तकको नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवं प्रभावसाली नेता बद्री प्रसाद पा...
सप्तरी : सप्तरीमा भैँसी चोरेर फरार भएका एकजना व्यक्ति २४ वर्षपछि पक्राउ परेका छन् ।
कंचनरुप नगरपालिका-४ पिप्रापूर्वका ५० व्षीय लक्ष्मण सरदार २४ वर्षपछि पक्राउ परेका हुन् ।
सरदारले २०५३ साल माघ ...
काठमाडौ:राष्ट्रिय एकीकरण मार्गलाई पर्यटनका माध्यमबाट देशको आर्थिक समृद्धिसँग जोड्न माग गरिएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा गोरखादेखि काठमाण्डौसम्म ओहोरदोहोर गरेका ब...
काठमाडौं : नौ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपीलाई वरिष्ठ उपरीक्षक एसएसपी बढुवा गरिएको छ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शुक्रवार गरेको कायम मुकायमकोे पत्र आइतबार सश'स्त्रको मुख्यालयमा पठाइएको ...
काठमाडौँ : माघी पर्वका अवसरमा सार्बजनिक बिदा हुने भएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते (माघी पर्व) का अवसरमा विदा दिने निर्णय गरेको हो।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा सम्बोधन गर्दै...
काठमाण्डौँः प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा सम्बोधनका क्रममा रोष्टममा थुकेका छन् ।
उनले आइतबार राष्ट्रिय सभामा बोल्ने क्रममा रोष्टमको भूइँतिर फर्किएर थुकेका हुन् ।
आइतबार बिहान आक...
निराकरण सम्वाददाता अछाम:बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले जेष्ठ नागरिक समाजका दस्ताबेज भएको बताएका छन्।
बान्नीगढी जयगढ गाउँपालिका द्धारा वडा नं १ गाज्रामा जेष्ठ नागरिकलाई न...
काठमाडौं :जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी दिएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वा...
काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली हिट'लर जस्तै ता'नाशाह भएको टिप्पणी गरेका छन् ।
सम्पर्क समन्वय कमिटीले गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा...
स्याङ्जा : जिल्ला प्रहरी कार्यालयले आफ्नै बुहारीलाई जबर्ज'स्ती क'रणी गरेको आ'रोपमा एक जनालाई पक्रा'उ गरेको छ ।
चार वर्षदेखि मा'दक पदा'र्थ सेव'न गरी ससुराले बुहारीलाई जबर्ज'स्ती कर'णी गर्दै आएको भनी प...