Advertisement
SKIP THIS
राष्ट्रिय सभामाको रोष्टममा थुक्ने प्रधानमन्त्री ओलि

काठमाण्डौँः प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा सम्बोधनका क्रममा रोष्टममा थुकेका छन् ।

उनले आइतबार राष्ट्रिय सभामा बोल्ने क्रममा रोष्टमको भूइँतिर फर्किएर थुकेका हुन् ।

आइतबार बिहान आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक डाकेर राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपतिलाई बुझाए पश्चात् प्रधानमन्त्री राष्ट्रिय सभामा सम्धबोनका लागि राष्ट्रिय सभा पुगेका थिए ।

 

तपाईको प्रतिक्रिया