Advertisement
SKIP THIS
बुहा’रीलाई जबर्ज’स्ती कर’णी गरेको आ’रोपमा ससुरा पक्रा’उ

स्याङ्जा : जिल्ला प्रहरी कार्यालयले आफ्नै बुहारीलाई जबर्ज’स्ती क’रणी गरेको आ’रोपमा एक जनालाई पक्रा’उ गरेको छ ।

चार वर्षदेखि मा’दक पदा’र्थ सेव’न गरी ससुराले बुहारीलाई जबर्ज’स्ती कर’णी गर्दै आएको भनी प्रहरीमा जा’हेरी परेपछि ६० वर्षीय अभियुक्त प’क्राउ परेका हुन् ।

ससुराले जबर्ज’स्ती कर’णी गरेको जनाउँदै २१ वर्षीया महिलाले जा’हेरी दिएपछि उनलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभि’युक्तलाई जिल्ला अदालतबाट ज’बर्जस्ती करणी मुद्दा’मा पाँच दिनको म्याद थप गरी अनु’सन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । रासस

 

तपाईको प्रतिक्रिया