काठमाडौँ:सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन् ।
कोरो'नाभाइरस महा'मारीका का'रण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा लाइसेन्स) का लागि आवे...
काठमाडौँ:नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहीबारका लागि घोषणा गरेको आमह'ड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुर'क्षा व्यवस्था क'डा बनाएको छ ।
गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाध...
सुनसरी: सुनसरी सदरमुकाम इनरुवा–१ बलाहास्थित शङ्करपुर शाखा नहरबाट २५० केजी गाँ'जासहित प'क्राउ परेका दुई जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।
पक्रा'उ पर्नेमा गाडी चालक भोजपुर हतुवागडी गाउँपालिका–...
तिमी भित्रकाे पुरुषार्थ जगाऔँ ! कसैले दमन गर्ला र कसैले विभेद गर्ला तर विचलित नबन ती शत्रु होइनन् ! होइनन् ! शत्रु । तिम्रो क्षमताको परीक्षा लिने वा तिमिलाई सार्थक जिन्दगी दिने भाग्यबिधाता सम्झ । म पन...
अछाम : एक युवकसँग प्रेम सम्बन्ध रहेको र सोही युवकसँग भागेर गए इ'ज्जत जाने डरका कारण आमा बुवाले सुपारी दिएर आफ्नै छोरीको ह'त्या गराएको खु'लेको छ।
रौतहटको माधव नारायण नगरपालिका ७ लौकाहा बस्ने किशोरीक...
एजन्सि:यो अर्बौंअर्ब प्रकाशवर्षसम्म फैलिएको अ'नन्त ब्रह्माण्ड कसरी बन्यो भन्ने जानकारी विज्ञानसँग छ । यस अनन्त ब्रह्माण्डमा रहेका अर्बौंअर्ब आकाशगङ्गा, नेबुला, विभिन्न किसिमका तारा, ताराका सौर्यमण्डलम...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले २३ गते हिन्दू राष्ट्र घोषणा गर्न सक्ने बताएका छन् ।
प्रचण्ड–नेपाल समुहले ...
काठमाडौं: प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषदले गरेका सिफारिसहरूलाई फिर्ता पठाइदिएका छन्।
मंसिर ३० गते संवैधानिक परिषद्को बैठक बसेर अख्तियार दुरुपयोग ...
चितवन :प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालमाथि कटाक्ष गर्दै आज पिकनिक खान गएको बताएका छन्। भरतपुरमा आयोजित आफुपक्षीय नेकपाको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो ...
काठमाडौं :नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका लागि सबैले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपना साकार पार्नुपर्ने बताएका छन्।
शहीद दिवसको अवसरमा सन्देश जार...