Advertisement
SKIP THIS
प्रचण्ड नेपाल ह’ड्ताल:धमाधम प्र’कृदै बन्द कर्तालाई प्रहरी

काठमाडौँ:नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहीबारका लागि घोषणा गरेको आमह’ड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुर’क्षा व्यवस्था क’डा बनाएको छ ।

गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो ।

बिहीबार बिहानैदेखि बन्द गर्न हिँडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले प’क्राउ गरिरहेको छ ।

प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका सोह्रखुट्टे क्षेत्रबाट १३ जना, महाराजगञ्जबाट १० र नयाँ बानेश्वरबाट ४ जना प’क्राउ परेका छन् ।

तपाईको प्रतिक्रिया