काठमाडौँ:सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन् ।
कोरो’नाभाइरस महा’मारीका का’रण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा लाइसेन्स) का लागि आवेदन दिनेले अब आगामी असारपछि झन्डै तीन लाखले आवेदन दिएका छन् ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले असारसम्म परीक्षा दिने मिति सकिएकाले अब भर्नेले त्यसपछि मात्र पालो पाउने जानकारी दिए ।
अहिलेसम्म झन्डै तीन लाखले आवेदन दिएका छन्, ‘मे/जुनसम्म परीक्षा दिने मिति सकिएको छ’,उनले भने । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।