बाजुरा —नेकपा बाजुराले काेल्टीमा माघ १३ आयाेजना गर्न लागेकाे बृहत आम सभालाई नेकपाका स्थायी कमिटी सदस्य तथा नेकपा सुदुरपश्चिम प्रदेश इन्चार्ज डा. भिम रावल सम्बाेधन गर्ने भएका छन् ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा नेकपा सुदुर पश्चिमप्रदेश सह इन्चार्ज खगराज भट्ट, सुदुरपश्चि प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन गृह मन्त्री प्रकाश शाह,सुदुरपश्चि प्रदेश सांसद बल्देब रेग्मी नेकपा सुदुर पश्चिम प्रदेश सदस्य तथा पुर्व राज्य मन्त्री कण बहादुर वि.क लगाएतको समेत सहभागिता रहने नेकपाका नेता गोरख शार्कीले बताए।
केपी ओलीको असमंबैधानीक कदम बिरु’द्ध माघ १३ गते काेल्टीमा बृहत आम सभा हुदैछ।









