Advertisement
SKIP THIS
किर्केटर सन्दिप लामिछाने बिरुद्ध जबर्जस्ती करणीको उजुरी

काठमाडौं:राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ।

१८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध आज महानगरीय प्रहरी परिसर, टेकु काठमाडौंमा जाहेरी परेको नेपाल प्रहरीको उच्च श्रोतले पुष्टि गर्‍यो।

प्रहरीले पीडित भनिएकी बालिकाको आज साँझ मेडिकल परीक्षण समेत गराएको बुझिएको छ । यस विषयमा प्रहरी अधिकारहरु थप बोल्न चाहेका छैनन् । बालिकाको उमेर कति हो अहिलेसम्म खुलेको छैन। लामिछाने भने अहिले नेपाल बाहिर छन्। -केटीएम दैनिकबाट 

तपाईको प्रतिक्रिया