Advertisement
SKIP THIS
अछामको बिनायकमा एक जना मृत अवस्था भेटिए

अछाम:जिल्लाकाे पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ मा एक जना मृत भेटिएका छन । मध्यपहाडी सडक खण्डको विनायक गैरिटाड बिच सडक खण्ड अन्तर्गत विनायक नजिकै बम धामीकाे शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

वडा नम्बर २ निवासी अन्दाजी २५ बर्षका बम धामीकाे टाउकोमा चाेटपटक लागेकाले मृत्युकाे कारण अहिलेनै भन्न नमिल्ने प्रहरीले जनाएको छ ।

मंगलबार राति करिब १० बजे घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाट अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया