Advertisement
SKIP THIS
मृत्युका साथ उराठ लाग्छन कता जाउ साथी

अमरदिप शर्मा अछाम:
यादका रात उराठ लाग्छन कता जाउ साथी
बितेका घात उराठ लाग्छन कता जाउ साथी
बहुचर्चित दुख छैनन जसो तसो हिडेकै छु
रित्तेका बात उराठ लाग्छन कता जाउ साथी !

मलाई भनी म बाचेको सम्झिने मन मरे पछि
मृत्युका साथ उराठ लाग्छन कता जाउ साथी
दैब लिला कठै भन्ने दुनियाँ हो बक्ष्यस्थल
देविका गाथ उराठ लाग्छन कता जाउ साथी ?

लेखक साफेबगर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन।

तपाईको प्रतिक्रिया