Advertisement
SKIP THIS
नेपाली कांग्रेस अछाम क्षेत्र नं २ को क्षेत्रिय सभापतीमा पुष्पराज शर्मा बिजयी

अछाम:नेपाली कांग्रेस अछाम क्षेत्र नं। २ को क्षेत्रिय सभापतीमा युवा नेता पुष्पराज शर्मा बिजयी भएका छन् । शर्माले ४ सय ६० मत प्राप्त गरेका छन् ।

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनबाट तुर्माखाद गाउँपालिकाका अध्यक्ष समेत रहेका शर्मा आफ्ना प्रतिद्धन्दी १ सय २५ मत अन्तरले पराजित गर्दै बिजयी भएका हुन् ।

तपाईको प्रतिक्रिया