Advertisement
SKIP THIS
टीकापुर नगरपालिका पुर्ब सभापति उपाध्याय महाधिबेशन प्रतिनिधिमा निवार्चित

निराकरण खबर अछाम:टीकापुर नगरपालिकाका पुर्ब सभापति धनराज उपाध्याय कैलालि क्षेत्र नं १ बाट महाधिबेशन प्रतिनिधिमा निवार्चित भएका छन ।

नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्र्तगत मंगलबार भएको निवार्चनमा पुर्ब नगर सभापति उपाध्याय खुल्ला तर्फबाट बिजयी भएका हुन ।
२०३६ सालबाट अछाम जिल्लाबाट (तत्कालीन सिद्धेश्वर गाउँ बिकास समिती वडा नं ५मा जन्म घर रहेका )नेपाल बिद्यार्थी संधको राजनिती सुरु गरेका उपाध्याय कैलालीको टीकापुरबाट नेपाली कांग्रेसको खुल्ला सक्रीय राजनितीमा रहेका छन ।

टीकापुर नगरपालीकाको नगर सह सचिव, सचिव हुदैँ नगर सभापति समेत बनीसकेका उपाध्याय २५४ मतका साथ बिजयी भएका हुन ।

तपाईको प्रतिक्रिया