Advertisement
SKIP THIS
कांग्रेस महाधिवेशन अछाम क्षेत्र नं १ अपडेट ,महाधिवेशन प्रतिनिधि खुल्ला ४ सय १७ मत गणना

निराकरण खबर मतगणना स्थल साफेबगर:नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत अछाम क्षेत्र नं १ मा महाधिवेशन प्रतिनिधिको ४ सय १७  मत गणना सकिएको छ। 

खुल्ला महाधिवेशन प्रतिनिधि ४ सय १७ मत गणना हुदाँ

काली बहादुर बुढा १५२
कृष्ण कुँवर (एन्जिला) १७८
गोबिन्द्र बहादुर शाह २८०
चक्र बहादुर साउद ३६
टक्कर बहादुर कडायत ५८
टिकाराम खनाल  १९६
टेक बहादुर कुँवर  ८२
टेक बहादुर साँउद ११४
तपेन्द्र बहादुर शाह १०३
तिलक बटाला २६
देबेन्द्र बहादुर स्वार २८
नर बहादुर कुँवर ४१
नृप बहादुर साउँद २८२
बल बहादुर कुँवर ७३
बुद्धराज सुबेदि ६५
भक्त बहादुर ठकुल्ला १८०
भगत बहादुर शाह ४५
भरत कुमार स्वार २३५
भिम बहादुर कुँवर ३७
भिम बहादुर साउँद ११६
मेघराज खड्का २७२
मोहन बहादुर कुँवर ४६
राजन कुँवर २०५
राजेन्द्र बहादुर कुँवर १२९
राजेन्द्र बहादुर खड्का १४३
राजेन्द्र बहादुर शाह २२८
राम बहादुर कुँवर १२०
शेर बहादुर शाह ९०
खुल्ला महिला
अनुराधा स्वार २७१
झुपि कुँवर १२९
भुवनेश्वरी शर्मा २७२
माया बहिक कुँवर १९८
लक्ष्मि शाह २१९
शान्ता कुँवर १६०

तपाईको प्रतिक्रिया