Advertisement
SKIP THIS
अपडेट आरक्षण तर्फ ,अछाम क्षेत्र नं १ ,महाधिवेशन प्रतिनिधि ३ सय २० मत गणना

निराकरण खबर मतगणना स्थल साफेबगर:नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत अछाम क्षेत्र नं १ मा महाधिवेशन प्रतिनिधि आरक्षणको  ३ सय २० मत गणना सकिएको छ। 

महाधिवेशन प्रतिनिधि आरक्षण तर्फ ३ सय २० मत गणना  हुदाँ
खस आर्य समुह
कालू सिह कुँवर ५५
चन्द्र प्रकाश देबकोटा (सि पी)८०
जयन्द्र बहादुर स्वार १६४
तपेन्द्र खड्का १८५
दिनेश कुमार शाह ५२
धर्मराज न्यौपाने ७८
नरेन्द्र राज रेग्मी (नवीन)५६
भरत बहादुर कुमाल ३९
मीन बहादुर कुँवर ३७
मोतीलाल बोहरा ११५
ललित बहादुर कुँवर ७१
हर्ष प्रशाद भट्ट ७८

महिला तर्फ
अप्सरा कुँवर १९१
निता कुँवर ७६
पबित्रा देबि कुँवर ११०
भगवती खनाल १८४
मिरा देबि खड्का १२७

दलित तर्फ
अर्जुन ताम्राकार १८९
टक्कर बहादुर ताम्राकार १३१
डम्बर बहादुर सुनार (डि बि)१४६
नैनसिंह थलारी दमाई २६
पहल सिह ओड ५
मोती तिरुवा १९
शिब तिरुवा २१
दलित  महिला तर्फ
पार्वती कडारा ६५
रुपा आउजि १७०

तपाईको प्रतिक्रिया