Advertisement
SKIP THIS
कांग्रेस महाधिवेशन अछाम क्षेत्र नं १ अपडेट ,महाधिवेशन प्रतिनिधि खुल्ला ३ सय मत गणना

निराकरण खबर मतगणना स्थल साफेबगर:नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत अछाम क्षेत्र नं १ मा महाधिवेशन प्रतिनिधिको  ३ सय मत गणना सकिएको छ। 

खुल्ला महाधिवेशन प्रतिनिधि ३०० मत गणना हुदा

काली बहादुर बुढा १०७
कृष्ण कुँवर (एन्जिला) १२३
गोबिन्द्र बहादुर शाह २०५
चक्र बहादुर साउद २५
टक्कर बहादुर कडायत ४५
टिकाराम खनाल  १४३
टेक बहादुर कुँवर  ६२
टेक बहादुर साँउद ७८
तपेन्द्र बहादुर शाह ६१
तिलक बटाला २०
देबेन्द्र बहादुर स्वार २१
नर बहादुर कुँवर ३०
नृप बहादुर साउँद १९५
बल बहादुर कुँवर ४८
बुद्धराज सुबेदि ५१
भक्त बहादुर ठकुल्ला १२८
भगत बहादुर शाह ३०
भरत कुमार स्वार १६६
भिम बहादुर कुँवर २९
भिम बहादुर साउँद ८९
मेघराज खड्का १९०
मोहन बहादुर कुँवर ३४
राजन कुँवर १५४
राजेन्द्र बहादुर कुँवर ९१
राजेन्द्र बहादुर खड्का ९२
राजेन्द्र बहादुर शाह १६२
राम बहादुर कुँवर ८२
शेर बहादुर शाह ६८
खुल्ला महिला
अनुराधा स्वार १९२
झुपि कुँवर ९९
भुवनेश्वरी शर्मा १९२
माया बहिक कुँवर १४१
लक्ष्मि शाह १५३
शान्ता कुँवर १२०

तपाईको प्रतिक्रिया