Advertisement
SKIP THIS
नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत अछाम क्षेत्र नं १ मा मतगणना सुरू

निराकरण खबर अछाम :नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तर्गत अछाम  क्षेत्र नं १ मा मतगणना सुरु भएको छ।

अछाम क्षेत्र नं १मा रहेका कुल  ७ सय ६४ मतदाता रहेकोमा  ७ सय ४७ मत खसेको निर्वाचन समितिले जनाएको छ।

अहिले महाधिवेशन प्रतिनिधिका लागि भएको मतदानको मतगणना सुरु भएको छ।

कुल २४ महाधिवेशन प्रतिनिधाका लागि ६० जना चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका छन ।

तपाईको प्रतिक्रिया