Advertisement
SKIP THIS
एमाले पन्चदेवल बिनायकको नगर अध्यक्षमा गोरख रावल चयन

अछाम :नेकपा एमालेको पन्चदेवल बिनायक नगर कमिटिको अध्यक्षमा गोरख रावल चयन भएका छन । आईतबार भएको पार्टिको अधिबेशनको बन्दसत्रले रावलको अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटी चयन गरेको हो ।
कमिटिको उपाध्यक्षमा खगेन्द्र जैसी , सचिबमा बखत बहादुर शाही , उपसचिबमा भद्र बहादुर शाही र तुल्सी साउद माझी रहेका छन ।
आईतबार पार्टी नेता भिम बहादुर बिष्टको अध्यक्षतामा बसेको बैठकले नगर कमिटिलाई पुर्णता दिएको हो ।

तपाईको प्रतिक्रिया