Advertisement
SKIP THIS
नेपाली कांग्रेस अछाम क्षेत्र नं १ प्रदेश ‘क’ को सभापतिमा खड्का सर्बसम्मत

निराकरण खबर अछाम :नेपाली कांग्रेसको आसन्न १४ महाधिवेशनबाट अछाम क्षेत्र नं १ प्रदेश सभा ‘क’ को सभापति महेश खड्का निर्वाचित भएका छन् ।

शनिबार साफेबगरमा भएको नेपाली कांग्रेस अछाम क्षेत्र नं १ प्रदेश सभा ‘क’ को अधिबेशनबाट खड्का सर्ब सम्मत चयन भएका हुन ।

यस्तै  उपसभापतिमा युवा नेता बिमल कुँवर, धन्नाज भाट सचिवमा बल बहादुर शाह, संगित के सी सर्ब सम्मत निर्वाचीत भएका छन ।
यस्तै सह सचिवमा बिरेन्द्र कुँवर, देब बहादुर खड्का लगायत अन्य सर्ब सम्मत निर्वाचीत भएका हुन ।

तपाईको प्रतिक्रिया