निराकरण खबर अछाम:नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत हुने महाधिवेशनमा निराजन खड्का (गोकुलले)प्रदेश महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी प्रस्तुत गरेका छन् ।
अछाम निर्वाचन क्षेत्र नं १ प्रदेश ‘क’ बाट उनले प्रदेश महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवार प्रस्तुत गरेका हुन ।
अग्रजलाई उच्च आदर र सम्मान युवालाई अमुल्य मतदान भन्दै उनले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन।
२०५९/६० तिर राजनीति कारण जेल समेत परेका खड्का लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका छन् ।