Advertisement
SKIP THIS
अछाममा कुनै मानवीय क्षेति भएको छैन , प्रहरी

निराकरण सम्वाददाता अछाम : अछाममा अहिलेसम्म कुनै मानवीय क्षेति नभएको जिल्ला प्रहरी कार्यलय अछामले बताएको छ।

निराकरण खबर सँग कुराकानी गर्दै जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक गंगा दत्त बडुले अहिलेसम्म अछाम जिल्ला आईतवार देखि परेको अबिरल बर्षाले कुनै मानबिय क्षेती नगरेको बताए ।

अछामका बिभिन्न ठाउँमा घरहरु पहिरोको जोखिममा परेको सुचना अधिकारी बडुले बताए ।

तपाईको प्रतिक्रिया