Advertisement
SKIP THIS
अछाममा संचार, बिधुत र सडक संजाल अबरुद्ध भएको ३ दिन

निराकरण सम्वादाता अछाम:अछाममा ३ दिन देखि नेपाल टेलिकमको नमस्ते टेलिफोन ,बिधुत अबरुद्ध रहेको छ।

अछाम र बाजुरालाई जोड्न पहलमान सिह स्वार र सुदूरपश्चिमका ७ पहाडी जिल्लाको लाईफलाईन भिमदत्त राजमार्ग समेत अबरुद्ध बनेको छ।

राजमार्गका सयौं ठाउँमा साना ठुला पहिलो जानुका साथै कयौं ठाउँमा बिधुतका पोल पहिरोले क्षेती पुर्याएको नेपाल  बिधुत प्राधिकरण बितरण केन्द्र अछामले जनाएको छ।टेलिफोन र बिधुत सेवा अबरुद्ध बन्दा जिल्लामा के कति क्षेति भएको छ , त्यसको पुर्ण बिबरण आउन नसकेको जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ।

तपाईको प्रतिक्रिया