Advertisement
SKIP THIS
बाजुराकी १५ बर्षिया बालिका भारतको राजधानी दिल्लीबाट बेपत्ता

बाजुरा:बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ३ बसालीकी १५ बर्षिया बालिका भारतको राजधानी दिल्लीबाट बेपत्ता भएकी छन । बेपत्ता हुनेमा बाजुरा जिल्ला बुढीगंगा नगरपालिका वडा नं ३ बसाली निबासी धुर्बराज उपाध्यायकी १५ बर्षिया छोरी पुजा कुमारी उपाध्याय दिल्लीको रतनपार्क बाट सम्पर्क बिहीन भएर बेपत्ता भएकी हुन ।

उनलाई खोज्न पुरै परीवारले पुलीस थाना धाउनुको साथै सम्भाबीत सबै स्थानमा खोजीसके पनी कतै नभेटाएकाे उनकाे परिवारले जनाएकाे छ । बालीकासँग एउटा फोन रहे पनी एक हप्ता सम्म पुलिसले खोजी कार्यमा सकृयता नदेखाएकाले परीवारले दिल्लीमा नेपाली सँगठनहरु प्रबासी नेपालीहरु पत्रकार हरुलाई खोजीमा सहयोग गर्न आग्रह गरेको हो ।

उनको खोजीको लागी कयौँ संगठन लागी परेको भए पनी कसैले पुजा कुमारी उपाध्यालाई कतै फेला पार्नुहुने महानुभावले टंक उपाधयाय ८८६०८९२८२४, अर्जुन बोगटी ९६५४०४९२९८, हर्क रावत ८१७८५६६१३५ लाइ सम्पर्क गर्न आग्रह गर्दछौँ बेपत्ता बालिकाका परिवारहरुले अनुरोध गरेका छन ।

तपाईको प्रतिक्रिया