Advertisement
SKIP THIS
माओवादी केन्द्र डोटीको इन्चार्जमा शिव सिंह ओली
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) डोटीको इन्चार्जमा शिव सिंह ओली  भएका छन् । माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रहेका ओली डोटी इन्चार्ज तोकिएको हो ।
माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले ओलीलाई इन्चार्ज  तोकिएको हो । यस अघि डोटी इन्चार्ज रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मुख्यमन्त्री त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज भएसंगै ओली डोटीको इन्चार्ज भएका हुन ।

तपाईको प्रतिक्रिया