Advertisement
SKIP THIS
नेकपा एकीकृत समाजवादी अछामको अध्यक्षमा हिरण्ड भट्टराई

निराकरण सम्वाददाता अछाम :नेकपा एकीकृत समाजवादी अछामको अध्यक्षमा हिरण्ड भट्टराई चयन भएका छन् ।

शुक्रबार मंगलसेनमा भएको नेकपा एकीकृत समाजवादीको भेलाले भट्टराईलाई जिल्ला अध्यक्षमा चयन गरेको हो।

यस्तै उपाध्यक्षमा योगेन्द्र बिष्ट , बिर्मला बुढ्थापा,सचिवमा नवराज साउद,उप सचिवमा डबल सिह चलाउनेलाई चयन गरेको छ। शुक्रबार नै नेकपा एकीकृत समाजवादी अछामको पार्टी कार्यलय समेत स्थापना गरिएको छ।

तपाईको प्रतिक्रिया