Advertisement
SKIP THIS
एकीकृत समाजवादी मष्टामाण्डौको अध्यक्षमा हिक्मत कुँवर

निराकरण सम्वाददाता अछाम:साफेबगर नगरपालीका वडा नं ४ मष्टामाण्डौमा नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादीको प्रथम अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

सोमबार साफेबगरमा भएकोभेलाले हिक्मत कुँवरको अध्यक्षतामा १८ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

तपाईको प्रतिक्रिया