Advertisement
SKIP THIS
दिपायल सिलगढी नगरपालिकाको नगर सभापतिमा मलासी लगायत सम्पूर्ण टिम सर्वसम्मत

डाेटि:नेपालि कांग्रेसकाे १४ औ महाधिवेशनकाे क्रममा दिपायल सिलगढी नगरपालिकाको नगर अधिवेशन सम्पन्न भएकाे छ।

महाधिवेशनबाट नगर सभापतिमा गणेश मलासी निर्विरोध निर्वाचित भयका छन । समितिको भने उपसभापतिमा दशरथ बलायर र राज खड्का, सचिवमा रामचन्द्र खड्का र राेशन कठायत निर्वाचित भएका छन् ।

सह-सचिवमा नेहा माझि साउद र अनुष श्रेष्ठ सदस्यमा
कैलास खड्का ,बाजि खड्का,देबि नेपालि,कृष्ण कठायत ,कल्पना काठायत,भाेज खड्का,तिर्मल कुन्जेडा,जगत खड्का,भक्त महरा लगायत ५६ जना नगर समिति सर्वसम्मत चयन भएकाे जानकारी निर्वाचन अधिकृत गाेरख खड्काले‌ जानकारी।उद्घाटन समारोहको अवसरमा गरिएको रक्तदान कार्यक्रममा ६ प्वाइन्ट रगत समेत संकलन गरिएको थियो ।

तपाईको प्रतिक्रिया