Advertisement
SKIP THIS
विद्यालय परिसरमा सरसफाइ सहित वृक्षारोपण

निराकरण सम्वाददाता अछाम जयगढमा लाग्ने घाँसे मेलाको अवसरमा जयगढमा सरसफाइ सहित बृक्षारोपण गरिएको छ ।

ट्रोल जयगढ र रोट्र्याक्ट क्लब अफ कुपण्डोलद्वारा शुक्रबार जयगढमा रहेको सरस्वती माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण तथा सरसफाइ गरिएको ट्रोल जयगढका उपाध्यक्ष जनकराज उपाध्यायले बताए ।

विद्यालय परिसरमा विभिन्न प्रजातिका ३० वटा बोट बिरुवाहरू रोपिएको ट्रोल जयगढका उपाध्यक्ष उपाध्यायले बताए ।

तपाईको प्रतिक्रिया