अछाम:नेपाली कांग्रेस पंचदेवल विनायकका नेता वडा नम्वर – १ कुईकाबाट निर्वचित नगरसभा सदस्य इन्द्रमणी तिमिल्सैना १४ औं महाअधिवेशन अन्तर्गत पंचदेवल विनायक नगर कार्यसमितिको पदाधिकारीमा उम्मेदवार हुने पक्का भएको छ ।
नेविसंघबाट राजनीति सुरु गरेर पार्टीमा सक्रिय हुँदै नेपाली कांग्रेस कुईकाको कर्मठ र जुझारु नेताका रुपमा परिचित उहाँ सभापतिका उम्मेदवार सज्जन बहादुर शाहीको नेतृत्वमा पदाधिकारीमा प्रतिस्पर्धा गर्ने पक्का भएको हो ।
पंचदेवल विनायक नगर कार्यसमितिको पदाधिकारीमा म उहाँको उम्मेदवारी घोषणाको स्वागत गर्दछु । अग्रिम शुभकमाना मेरा अंकल जि लाई ।









