Advertisement
SKIP THIS
कांग्रेस बान्नीगढी जयगढ गाउँपालीका २ जनालीकोटको सभापतिमा हिक्मत साँउद

निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेस अछाम बान्नीगढी जयगढ गाउँपालीका वडा नं २ जनालीकोटको सभापतिमा हिक्मत साँउद सर्वसम्मत निर्वाचीत भएका छन् ।

शुक्रबार भएको वडा महाधिवेशनबाट साँउद सर्व सम्मत निर्वाचीत भएका हुन।

यस्तै उप सभापतिमा कृष्ण राज जोशी ,पार्वती स्वार सचिवमा सुनिल सुनार, लक्ष्मण साउद सर्वसम्मत निर्वाचीत भएका हुन ।यस्तै सचिवमा कोषराज स्वार नरेन्द्र भाट सर्वसम्मत निर्वाचित भएका हुन ।

तपाईको प्रतिक्रिया