निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेस अछाम बान्नीगढी जयगढ गाउँपालीका वडा नं ६ दर्नाको सभापतिमा राजेन्द्र साँउद सर्वसम्मत निर्वाचीत भएका छन् ।
शुक्रबार भएको वडा महाधिवेशनबाट साँउद सर्व सम्मत निर्वाचीत भएका हुन।
यस्तै उप सभापतिमा टेक बहादुर शाह, धन बहादुर धामी , सचिवमा भरत शाह, मीन कठायत, सहसचिवमा राजेन्द्र साउँद,दिपक कठायत सर्वसम्मत निर्वाचीत भएका हुन ।
यस्तै सदस्यमा धना साउद,खडक थापा, टक साँउद, काली साउद लगायत सर्वसम्मत निर्वाचीत भएका हुन ।










