डाेटि :दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ काे लडागडामा निर्विरोध वडा समिति चयन भएको छ। नेपाली कांग्रेसको १४ अाै महाधिवेशन वडामा सम्पन्न भएको हो ।
अधिवेशनबाट सभापतिमा डिल बहादुर कडायत काे नेतृत्वमा वडा समिति निर्विरोध चयन भएकाे हाे ।
समितिको उपसभापतिमा गाेरख कडायत र बिर बहादुर साउद,सचिवमा मान बहादुर कडायत र दल बहादुर कडायत सह सचिवमा अमर साउद र बिष्णु साउद लगायतको वडा कार्यासमिति निर्विरोध चयन भएकाे छ।
त्यसैगरी नगर र क्षेत्रिय प्रतिनिधि लगायत निर्विरोध चयन भएकाे छ ।










