Advertisement
SKIP THIS
कांग्रेस गाज्राको सभापतिमा चेतमान खड्का

निराकरण सम्वाददाता अछाम : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट बान्नीगढी जयगढ गाउँपालिका वडा न १ गाज्राको सभापतिमा चेतमान खड्का निर्वाचीत भएका छन ।

शुक्रबार वडा नं १ गाज्रा भएको भएको अधिवेशनबाट चेतमान खड्का सर्वसम्मत चयन भएका छन।समितिको उप सभापतिमा झंकर बहादुर खड्का ,कुल बहादुर तिरुवा सचिवमा तपेन्द्र शाहि ,गिता भुल, सह सचिवमा रुप बहादुर थापा,भिम बहादुर खड्का सर्वसम्मत चयन भएका हुन ।

तपाईको प्रतिक्रिया