Advertisement
SKIP THIS
साफेबगर नगरपालिका वडा नं ६ भाग्यश्वरको सभापतिमा बिष्ट र चण्डिकामा कुँवर

निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेस साफेबगर नगरपालिका वडा नं ६ भाग्यश्वर र वडा नं ८ चण्डिकाको नयाँ नेत्तृव सर्वसम्मत चयन भएको छ।

वडा नं ६ भाग्यश्वरको वडा सभापतिमा मीन बिष्ट र वडा नं ८ चण्डिकाको सभापतिमा कालू सिह कुवँर सर्वसम्मत निर्वाचीत भएका छन ।

तपाईको प्रतिक्रिया