Advertisement
SKIP THIS
अछाममा सबैभन्दा कम उमेरका बने पार्टी सभापति

निराकरण सम्वाददाता अछाम : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट अछाममा सबैभन्दा कान्छो उमेरका सभापति बनेका छन् ।

जिल्लाको साफेबगर नगरपालिका वडा नं १० घुघुरकोटमा २५ बर्षिय हेमराज खड्का वडा सभापतिमा निर्वाचित भएका हुन ।

तपाईको प्रतिक्रिया