Advertisement
SKIP THIS
अछाममा एक जना मृत फेला

निराकरण सम्वाददाता अछाम :अछाममा एक जना मृत फेला परेका छन् ।जिल्लाको पन्चदेवल विनायक नगरपालिका वडा न २मा अन्दाजि ५५ वर्षिय पुरुषको शव फेला परेको हो।

मृतक पन्चदेवल नगरपालिकाको वडा न २ स्थित काडागाँउका महाजित धामी रहेको ईलाका प्रहरी कार्यलय विनायकका ईन्चार्ज भरत बहादुर रोकायले जानकारी दिए।

धामिको शव कोदो बारीमा बेवारिस अवस्थामा फेला परेका छ।घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया