Advertisement
SKIP THIS
अछाममा कुखुरा बोक्ने जिप दुर्घटना

निराकरण सम्वाददाता अछाम:अछाममा कुखुरा बोकेको जिप दुर्घटना भएको छ।

मंगलसेनबाट साफेबगर आउदै गरेको से १ च ४६१ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा परी भिमदत्त नगरपालिका १३ कञ्चनपुरका २८ बर्षिय चालक भोज बहादुर ठगुन्ना घाइते भएका छन् ।

दुर्घटना परी चालक ठगुन्नाको टाउको चोट लागेको उनलेे बयालपाटा अस्पतालमा उपचार भईरहेको घटना स्थलबाट पत्रकार डण्डि राज भट्टले जानकारी दिए।

तपाईको प्रतिक्रिया