Advertisement
SKIP THIS
पत्रकार महासंघ जिल्ला शाखा अछामका दुई सदस्यमा कोरोना संक्रमण पुष्टी

निराकरण सम्वाददाता अछाम:पत्रकार महासंघ जिल्ला शाखा अछामका दुई जना सदस्यमा कोरोना संक्रमण पुष्टी भएको छ ।

शनिबार बिनायक नगरपालीकामा एन्टीजेन्ट बिधीबाट गरिएको परिक्षणमा दुई जना सदस्यमा कोरोना संक्रमण पुष्टी भएको महासंघ जिल्ला शाखा अछामका उपाध्यक्ष रमेश रावतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया