निराकरण सम्वाददाता अछाम :कोरोनाको संक्रमण देशभर त्रिव गतिमा बढीरहेको भन्दै अछाम जिल्लामा पनि निषेधाज्ञाा जारी गरिएको छ ।
कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञाा जारी गरिएको जिल्ला प्रशासन कार्यालय अछामले आज देखि जेठ २ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा लगाएको हो।
जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रको सिफारिस तथा जिल्ला सुरक्षा समिती अछामको १६ गते बसेको निर्णय अनुसार जिल्लाभर निषेधाज्ञा लागु गरेको हो।
(के के गर्न मिल्छ,के मिल्दैन पुर्ण पाठ सहित ) 










