Advertisement
SKIP THIS
अछाममा मलामी गएकाहरु फर्किदै गरेको जिप दुर्घटना

निराकरण सम्वाददाता अछाम:अछाममा मलामी गएकाहरु फर्किदै गरेको जिप दुर्घटना भएको छ। जिल्लाको पञ्चदेवल नगरपालिका वडा नं ४ का स्थानीय कर्णाली बेलखेत बाट फर्कने क्रममा कालेकाडामा जिप दुर्घटना भएको हो ।

घाइते केहिलाई जिल्ला अस्पताल मंगलसेन पठाईएको छ।जिपमा १२ जना सवार रहेको र १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनाको बिस्तृत विवरण आउन बाकी ।।

तपाईको प्रतिक्रिया