चिसो मौसममा रुघा, खोकी र दमले धेरैलाई तनावमा पारेको हुन्छ । यसैकारण गुजरातको सूरतमा काम गर्ने डा. दिक्षा भावसार रुघा, खोकी र दम भगाउनका लागि अमलालाई रामबाण उपचार मान्छिन् । डा. दीक्षा एक आयुर्वेदिक डा...
अछाम : जिल्ला अस्पतालमा जारी रहेको कोभिड १९ बिरुद्धको खोप अभियानको पहिलो चरण कार्यक्रम सकिएको छ।
५ दिन सम्म चलेको खोप अभियानमा जिल्लाका ११ सय ७७ जना लक्षित समुहले कोरोना भाईरस कोभिड १९ बि'रुद्धको ख...
महिनावारीका बेला केही महिलालाई टाउको दुख्ने, जिउ दुख्ने, अत्यधिक रक्तश्राव र अनिद्राजस्ता विभिन्न स'मस्या हुने गर्छन् ।
यसैकारण उनीहरुको दैनिक तालिका डिस्टर्ब हुने गर्छ । डाक्टरका अनुसार महिलालाई...
डण्डीराज भट्ट अछाम :केही समय अघि सुदुर पहाडको विश्वासनिय स्वास्थ सेवा प्रदान गदै आईरहेको बयालपाटा अस्पतालमा राजनीति खि'चातानीका आर्थिक अ'भाव कारण स्वास्थ द'यनीय बन्दै गरेको छ।
अस्पतालमा एम डि जि पि...
काठमाडौं : कर्णाली प्रदेशमा कोरोनाविरुद्धको खोप लगाएका मध्ये सात जनालाई अ'सर देखिएको छ।
एक जनामा ग'म्भीर र ६ जनामा सामान्य अ'सर देखिएको कर्णाली प्रदेश स्वाथ्य सेवा निर्देशनालयले जनाएको छ।
निर्देशन...
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ ।
बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी थालेको ...
काठमाडौँ: भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शसस्त्र, प्रहरीको २० औं स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै खोप अभि...
भारतले नेपाललाई अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ ।
भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास ...
भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ ।
भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्रोतल...
काठमाडौँ: नेपालमा ३ जनामा कोभिड(१९को नयाँ प्रजातिको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले जानकारी दिए अनुसार बेलायतबाट फर्किएका ३ जना नेपालीमा कोरोनाको नयाँ प्रजातिको संक्रमण पुष्टि भएको हो।...