Advertisement
SKIP THIS
जब जब देशमा संकट आउछ तबतब काग्रेसको आबश्यकता पर्छ जिल्ला सदस्य खड्का ।

जब जब देशमा संकट आउछ तबतब काग्रेसको आबश्यकता पर्छ जिल्ला सदस्य खड्का ।

डोटी नेपाली कांग्रेसले संसद विगठ्न गरेको विरोधमा दिपायल सिलगढि नगरपालिका वडा नम्बर ८ लडागडा ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै स्थानिय तह देखि प्रदेश हुदै संघसरकार लाइ जन्ताले देश र लोकतान्त्र ...
केपी ओलीले संबिधान माथी धा’वा बोल्ने चे’ष्टा गरेकाले काँग्रेस सडकमा उत्रि’न बाध्य भयो :सभापती  स्वार

केपी ओलीले संबिधान माथी धा’वा बोल्ने चे’ष्टा गरेकाले काँग्रेस सडकमा उत्रि’न बाध्य भयो :सभापती स्वार

निराकरण सम्वाददाता अछाम: केपी शर्मा ओलीले संबिधान माथी धा’वा बोल्ने चे’ष्टा गरेकाले काँग्रेस सडकमा उत्रि’न बाध्य भएको नेपाली कांग्रेस जिल्ला पार्टी सभापती भरत कुमार स्वार बताएका छन् । प्रतिनिधिसभा...
अछाममा मोटरसाइकल एक आपसमा ठोकिदा २ जना ग’म्भीर घा’इते

अछाममा मोटरसाइकल एक आपसमा ठोकिदा २ जना ग’म्भीर घा’इते

निराकरण सम्वाददाता अछाम :अछाममा मोटरसाइकल एक आपसमा ठोकिदा २ जना ग'म्भीर घा'इते भएका छन् । खप्तड गुल्म साफेबगर चेक पोष्ट नजिकै सुदुरपश्चिम प्रदेश ०१ ००९ प ५११७ र बिपरित दिशा बाट आईरहेको से ४ प ९१३८...
धनगढी–काठमाण्डौंको उडान प्रभावि’त

धनगढी–काठमाण्डौंको उडान प्रभावि’त

धनगढी: ख'राब मौसमका कारण गेटा विमानस्थल धनगढीको उडान सेवा प्र'भावित भएको छ। मौसममा आएको परिवर्तनसँगै भिजिविलिटी पर्याप्त नहँुदा धनगढीबाट हुने बिहान ९ः४० को उडान प्रभावि'त भएको विमानस्थल कार्यालयका ...
वडा अध्यक्षद्धारा पदबाट राजिनामा

वडा अध्यक्षद्धारा पदबाट राजिनामा

दार्चुला: >दार्चुलाका एक वडाअध्यक्षले पदबाट राजिनामा दिएका छन्। जिल्लाको लेकम गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष महेन्द्रराज जोशीले पदबाट राजिनामा दिएका हुन। डाअध्यक्ष जोशीले कार्य...
संसद विघटन विरुद्ध काँग्रेस मष्टामाण्डौ द्वारा साफेबगरमा विरोध प्रदर्शन

संसद विघटन विरुद्ध काँग्रेस मष्टामाण्डौ द्वारा साफेबगरमा विरोध प्रदर्शन

निराकरण सम्वाददाता अछाम : प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाली काँग्रेस साफेबगर नगरपालिका वडा नं ४ मष्टामाण्डौले बिहीबार साफेबगरमा विरोध प्रदर्शन गरेको छ । साफेबगर नगरपालिका कार्य समिति नगर सचिव खम्...
अछाममा नागरिकता सचेतनाको नाममा सास्ती

अछाममा नागरिकता सचेतनाको नाममा सास्ती

निराकरण सम्वाददाता अछाम: अछाम जिल्लामा नागरिकता सचेतनाको नाममा सेवाग्राही हरूले सास्ती भ‍ोग्ने गरेका छन् । बुधबार जिल्ला प्रशासन कार्यलयमा देखिएको भिडले अछाममा नागरिकता सचेतनाको नाममा सास्ती भएको स्प...
सुदूरपश्चिम सरकारमा नयाँ मन्त्री थपिदै

सुदूरपश्चिम सरकारमा नयाँ मन्त्री थपिदै

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका ३ जना मन्त्रीलाई हटाएर राज्यमन्त्रीसहित  ७ जना नयाँ मन्त्री थप्नेगरि नेकपा प्रचण्ड–नेपाल समूहले गृह कार्य अगाडि बढाएको चर्चा चलेको छ। सामाजिक विकास मन्त्री कृष्णराज स...
नेकपा बिभाजन पछि भिम रावल द्रोस्रो पटक धनगढीमा

नेकपा बिभाजन पछि भिम रावल द्रोस्रो पटक धनगढीमा

धनगढीः नेकपा प्रचण्ड-नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज एवंम् स्थायी कमिटि सदस्य डा.भीम रावल धनगढी पुगेका छन। नेकपा विभाजनपछि रावल दोस्रो पटक मंगलबार गृह प्रदेशको अस्थायी राजधानी धनगढी पुगेका हुन्। ...
ओलिले संविधान माथि कालाे दाग लगाए, नेकपा अछाम जिल्ला अध्यक्ष कुँवर

ओलिले संविधान माथि कालाे दाग लगाए, नेकपा अछाम जिल्ला अध्यक्ष कुँवर

निराकरण सम्वाददाता अछाम : नेपाल कम्यूनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष शेर बहादुर कुँवरले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर संविधान माथि कालाे दाग लगाएकाे आराेप लगाएका छन् । चाैरपाटीमा प्र...