निराकरण खबर अछाम:नेकपा एमालेले अछाम क्षेत्र नं १ बाट एकल सिफारिस गरेका एमाले नेता तथा पुर्व गृहमन्त्री तथा उपप्रधानमन्त्री रक्षा मन्त्री समेत बनेका भीम रावलको अन्तत टीकट खोसिएको छ। उनको एमाले अध्यक्ष ...
काठमाडौं :नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएर सम्बन्धित प्रदेश इन्चार्जमार्फत टिकट पठाएको छ । अछाम १ मा भीम रावलको ठाउँमा झपट बोहोराले टिकट पाएका छन् ।अछाम क्षेत्र नं १ ...
निराकरण खबर अछाम:अछाममा खोलाले बगाउदाँ एक महिला बेपत्ता भएकी छन।
शुक्रबार जिल्लाको मंगलसेन नगरपालिका ९ मा पर्ने तापिरवा खोलाले बगाउँदा सोही नगरपालिका नम्बर ११ गिटिखौला टोलकी ४४ बर्षिय सरस्वती रावल ...
निराकरण खबर अछाम:सदाझै कोगजात पुर्णीमाको दिन अछामको बान्नीगढी जयगढ गाउँपालीका ४ तिमिल्सैनमा लाग्ने सैनगडाको दशै यसपटक नहुने भएको छ।
मेला लाग्ने ठाउँमा किसानले लगाएको खेति नभित्र्याईसकेको भन्दै वडा...
धनगढीः कैलालीमा प्रहरीमाथि हातपात भएको छ। जिल्लाको जानकी गाउँपालिकास्थित वडा नम्बर ३ मा हिजो (बुधबार) राति ११ बजेतिर प्रहरीमाथि हातपात भएको हो।
टीकापुर स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत २ जना प...
निराकरण खबर अछाम:निर्वाचन आयोगको कार्यतालिका अनुसार अछाम क्षेत्र नं १ साँफेबगरमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ ।
बिहीबार साँफेबगर नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना ग...
अछाम: लामो रस्साकस्सी पछि सत्तारूढ दल नेपाली काँग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशबाट तीन केन्द्रीय सदस्यसहित ९ जनालाई उम्मेदवार बनाएको छ ।
यस ...
निराकरण खबर अछाम : सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलले दशैँको शुभकामना दिएका छन्।
मन्त्री रावलले बडादशैँको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्व...
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व सभासद शरदसिंह भण्डारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी
अछाम:नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व सभासद शरदसिंह भण्डारी विरुद्ध...
अछाम, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व सभासद शरदसिंह भण्डारी विरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा उजुरी परेको छ।
तत्कालीन संविधानसभा निर्वाचनका बेला भण्डारीको मतदाता नामावलीम...