निराकरण खबर अछाम:सदाझै कोगजात पुर्णीमाको दिन अछामको बान्नीगढी जयगढ गाउँपालीका ४ तिमिल्सैनमा लाग्ने सैनगडाको दशै यसपटक नहुने भएको छ।
मेला लाग्ने ठाउँमा किसानले लगाएको खेति नभित्र्याईसकेको भन्दै वडा कार्यलयले दशै मेला ५ दिनपछि पञ्चमीको दिन लाग्ने बताएको छ।











