Advertisement
SKIP THIS
अछाममा खोलाले बगाउदाँ एक महिला बेपत्ता

निराकरण खबर अछाम:अछाममा खोलाले बगाउदाँ एक महिला बेपत्ता भएकी छन।

शुक्रबार जिल्लाको मंगलसेन नगरपालिका ९ मा पर्ने तापिरवा खोलाले बगाउँदा सोही नगरपालिका नम्बर ११ गिटिखौला टोलकी ४४ बर्षिय सरस्वती रावल बेपत्ता भएका हुन ।

शुक्रबार बयलपाटाबाट घर फर्केन क्रममा दिउसो २ बजे तिर खोलाले बगाएको हो । उनको नेपाल प्रहरी,स्थानियले खोजि गरिरहेका छन।

तपाईको प्रतिक्रिया