Advertisement
SKIP THIS
किन गएन आज विपक्षी गठबन्धन सर्वोच्च अदालत

किन गएन आज विपक्षी गठबन्धन सर्वोच्च अदालत

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा विघटन गरेपछि विरोधमा रहेका विपक्षी गठबन्धन आज सर्वोच्च अदालत नजाने भएको छ । हस्ताक्षर जुटाउने कार्य अझै जुटि...
राष्ट्रपतिबाट इतिहासकै कलंकित काम

राष्ट्रपतिबाट इतिहासकै कलंकित काम

काठमाडौं:राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार बन्ने सम्भावना रहँदारहँदै पनि प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसलाई सदर गरेको भन्दै चौतर्फी विरोध सुरु भएको छ। राष्...
५ लाख नाघ्यो नेपालमा कोरोना संक्रमितको संख्या

५ लाख नाघ्यो नेपालमा कोरोना संक्रमितको संख्या

काठमाण्डौ:नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ । शनिबार देशभर ८९८० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जन...
नेपालमा आज (शनिबार) ८ हजार ८ सय ४८ जना कोरोना जिते

नेपालमा आज (शनिबार) ८ हजार ८ सय ४८ जना कोरोना जिते

काठमाडौं :पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्...
निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन

निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाण्डौ:प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर ...
संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आह्वान देउवाको आह्वान

संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आह्वान देउवाको आह्वान

काठमाण्डौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आह्वान गरेका छन्। उनले...
विपक्षी गठबन्धनको निर्णय ,संसद विघटनको प्रतिपाद गर्ने

विपक्षी गठबन्धनको निर्णय ,संसद विघटनको प्रतिपाद गर्ने

काठमाडौं:विपक्षी गठबन्धनले मध्यरातमा भएको संसद विघटनविरुद्ध अदालत जाने भएका छन् । प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक र...
सरकारले ल्यायो आपतकाल घोषणा गर्नसक्ने कानुन

सरकारले ल्यायो आपतकाल घोषणा गर्नसक्ने कानुन

काठमाडौ :अध्यादेशले कोभिड-१९ संक्रमणका कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परे वा पर्न सक्ने देखिए देशभर वा कुनै पनि स्थानमा लागू हुने गरी स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने व्यवस्था पनि गरेको छ । आपतक...
कांग्रेसको पदाधिकारी बैठक बस्दै

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं: नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि कांग्रेस नेताहरुले छलफल गर्न लागेका हुन् । बैठकमा पूर्व...
प्रधानमन्त्रीमा ओली र देउवाको दाबी पुगेन

प्रधानमन्त्रीमा ओली र देउवाको दाबी पुगेन

काठमाडौं :संसद भंग गर्नुअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी अस्वीकार गरेकी थिइन् । राष्ट्रपतिले संविधानको धारा ७६(५) अ...