तो’डफो’ड र अ’वरोध भए जोसुकैलाई नि’य’न्त्रणमा लिन्छौं – प्रहरी बिहिबार, माघ २२, २०७७ काठमाण्डौ : नेकपा प्रचण्ड-माधव पक्षले घोषणा गरेको आमहड्तालमा कुनै पनि किसिमको अवरोध वा तोडफोड भए जोसुकैलाई प'क्राउ गरिने प्र'हरीले जनाएको छ । गृह मन्त्रालयबाट स्पष्ट निर्देशन प्राप्त भएको भन्दै प्र'हर...