Advertisement
SKIP THIS
विपक्षी गठबन्धनको निर्णय ,संसद विघटनको प्रतिपाद गर्ने

काठमाडौं:विपक्षी गठबन्धनले मध्यरातमा भएको संसद विघटनविरुद्ध अदालत जाने भएका छन् ।

प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ ।

तपाईको प्रतिक्रिया