Advertisement
SKIP THIS
मध्यरातमा राष्ट्रपतिबाट पुनः संसद बिघटन:कात्तिक २६ र मंसिर ३ निर्वाचन

मध्यरातमा राष्ट्रपतिबाट पुनः संसद बिघटन:कात्तिक २६ र मंसिर ३ निर्वाचन

काठमाडौं :मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई ...
देशभर थप ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

देशभर थप ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं :पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ४ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १,७५२ जना, भक्तपुरमा २५९ जना र ललितपुरमा ४०० जना कोरोना स...
विपक्षी गठबन्धनबाट योगेश भट्टराई नाम हटाइएयो

विपक्षी गठबन्धनबाट योगेश भट्टराई नाम हटाइएयो

काठमाडौं:नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहमा रहेका नेताहरु योगेश भट्टराईले असहमति जनाएपछि उनको नाम विपक्षी गठबन्धनको हस्ताक्षरबाट हटाइएको छ । नेता भट्टराईले आफू यो प्रक्रियामा सहभागी हुन नसक्...
शितल निवास अगाडि नेविसंघको प्रदर्शन

शितल निवास अगाडि नेविसंघको प्रदर्शन

काठमाडौं:राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक कदम चालेको भन्दै राष्ट्रपति कार्यालय अगाडि नेपाल विद्यार्थी संघले शुक्रबार प्रदर्शन गरेको छ । प्रधानमन्त्रीले विश्वासको मत नलिई वा पदबाट राजीनामा...
संविधानविद् भन्छन्, प्रधानमन्त्रीमा देउवाको दावी बलियो

संविधानविद् भन्छन्, प्रधानमन्त्रीमा देउवाको दावी बलियो

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ६७ (५) को प्रधानमन्त्रीका लागि आधार पेश गर्न दिएको समयमा दुई जनाको दावी परेको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कां...
१४९ सांसदको हस्ताक्षरसहित शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्तिकालागि राष्ट्रपति समक्ष

१४९ सांसदको हस्ताक्षरसहित शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्तिकालागि राष्ट्रपति समक्ष

काठमाडौं:नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने भएका छन् । उनको पक्षमा १४९ सांसदले हस्तक्षर गरेका छन् । शुक्रबार सिहदरबारमा बसेको का...
फेरि तटस्थ बस्ने महन्थ ठाकुर पक्ष

फेरि तटस्थ बस्ने महन्थ ठाकुर पक्ष

काठमाडौं:जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने भएको छ । यससँगै संसद ९प्रतिनिधिसभा० भंग गरेर फेरि मध्यावधि चुनाव घोषणाको सम्भावना बढेको छ । राष्ट्रपति विद्...
राष्ट्रपति बिरुद्ध सर्वोच्च अदालतमा रिट

राष्ट्रपति बिरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाण्डौ:राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न संविधानको धारा ७६९५० अनुसार गरेको आह्वान संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट पुगेको छ । अधिवक्ता सन्तोष भण्डार...
राष्ट्रपति बिरुद्ध सर्वोच्च अदालत रिट

राष्ट्रपति बिरुद्ध सर्वोच्च अदालत रिट

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न संविधानको धारा ७६९५० अनुसार गरेको आह्वान संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट पुगेको छ । अधिवक्ता सन्तोष भण्डारीलगायतले र...
राष्ट्रपति र प्रधानमन्त्री बिरुद्ध कडा कदम चाल्दै कांग्रेस

राष्ट्रपति र प्रधानमन्त्री बिरुद्ध कडा कदम चाल्दै कांग्रेस

लोकेन्द्र भट्ट काठमाडौं :प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा कदम चाल्ने भएको छ । शुक्रबार बिहान ९ बजे काँग्रेस सभापति शेरब...